नियम २१
बोर्डमा रहेको विवरण तथा कागजात हेर्न सकिने
बोर्डमा रहेको धितोपत्रसंग सम्बन्धित कुनै विवरण, तथ्याङ्क वा सूचना कुनै लगानीकर्ताले हेर्न चाहेमा बोर्डद्वारा निर्धारित शुल्क तिरी हेर्न सकिनेछ ।